अमलेखगञ्ज दुर्घटना अपडेटः बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६, नौ जनाको सनाखत

बिहीबार बिहान अमलेखगञ्जमा भएको बस दुर्घटनाका घाइते २० जनालाई थप उपचारका लागि भरतपुर, चितवन पठाइएको छ। हेटौंडाका विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो। सो दुर्घटनामा १६ … Continue reading अमलेखगञ्ज दुर्घटना अपडेटः बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६, नौ जनाको सनाखत